नेपालका हिमालय क्षेत्रहरूमा रहेका सयौँ हिमतालहरू जलवायु परिवर्तनका कारण पग्लिँदै छन्। तीमध्ये केही तालहरू फुट्ने उच्च जोखिममा छन् यस्तो घटनाले बस्ती, सडक, खेती, र जलविद्युत् आयोजना तहसनहस पार्न सक्छ। इम्जा, तिलिछो, तालहरू मुख्य जोखिममा पर्छन्। भूकम्प, भूस्खलन वा भारी वर्षाले ताल फुट्न सक्छ। स्थानीय जनतालाई सचेत गराउँदै समयमै योजना बनाउनु अत्यन्त आवश्यक छ। जलवायु परिवर्तनको असरसँग जुझ्न अब ढिला गर्न मिल्दैन।
Tags:
News